१० मंसिर २०८१, सोमबार

Tag: नेत्र विक्रम चन्द

तीन बुँदे सहमति छिट्टै कार्यान्वयन गर्न महासचिव नेत्र विक्रम चन्दको माग

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (विप्लव) ले सरकारसँग भएको तीन बुँदे सहमति छिट्टै अक्षरस कार्यान्वयन गर्न माग गरेको छ । सहमति भएको लामो समयसम्म पनि सहमति पूर्णरुपमा कार्यान्वयन हुन नसकेको भन्दै महासचिव नेत्र विक्रम चन्दले सरकारको पुन: ध्यानाकर्षण गराएका हुन्