‘चन्द’का नेताकार्यकर्ता नेकपामा प्रवेशको लहर
काभ्रेपलाञ्चोक । नेत्रविक्रम चन्द नेतृत्वका नेता कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेशको लहर चलेको छ । काभ्रेपलाञ्चोकमा एक साताअघि आयोजित दुई पार्टी प्रवेश कार्यक्रममा चन्दका १४५ नेताकार्यकर्ता नेकपामा प्रवेश गरिसकेका छन् । दुवै कार्यक्रममा नेकपामा नवप्रवेशीलाई नेकपा नेता गोकुलप्रसाद बाँस्कोटाले