६ फाल्गुन २०८२, बुधबार

Tag: नेताकार्यकर्ता थुनामै

नेत्रविक्रम चन्द ‘विप्लव’का १२५ भन्दा बढी नेताकार्यकर्ता अझै थुनामै

काठमाडौँ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले आफ्ना थुनामा रहेका नेता कार्यकर्ता अझै नछुटेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटार पुगी भेटेरै विप्लव समूहका दुई नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र धमेन्द्र बाँस्तोलाले सरकारले वार्ताका क्रममा