७ बैशाख २०८१, शुक्रबार

Tag: नेकपा (एस)

यी हुन् नेकपा (एस) का समानुपातिक ९ प्रदेश सांसदहरु (सूचीसहित)

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले प्रदेशसभातर्फका समानुपातिक सदस्यको नाम टुङ्गो लगाएको छ । आज शनिबार बसेको एकीकृत समाजवादीको १३औँ स्थायी समितिको पूर्ण बैठकले प्रतिनिधिसभातर्फको प्रदेश समानुपातिक सांसदहरुको नाम टुंगो लगाएको हो । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आज बसेको