१४ चैत्र २०७९, मंगलबार

Tag: नेकपा (एस)

नेकपा एसको सचिवालय बैठक जारी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) काे सचिवालय बैठक जारी रहेको छ । नेकपा एसको सचिवालय बैठक काठमाडौंको आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी रहेको हो । राष्ट्रपति निर्वाचनसहित मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा एसको सचिवालय बैठक जारी रहेको हो