२७ श्रावण २०८३, बुधबार

Tag: नेकपा एमाले

नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक जारी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक जारी रहेको छ । ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा केन्द्रीय सचिवालय बैठक जारी रहेको हो । सत्ता गठबन्धनका दलहरुले सिट बाँडफाँटको गृहकार्य गरिरहेको बेला एमालेले पनि मंसिर ४ हुने प्रदेश