६ जेष्ठ २०८१, आइतबार

Tag: नेकपा एमाले

निर्वाचनमा मौन अवधि घटाउन एमालेको आग्रह, कति हुनुपर्ने ?

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आउँदो प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा मौन अवधि घटाउन आग्रह गरेको छ । निर्वाचन आयोगको प्रस्तावित निर्वाचन आचारसंहिता, २०७९ सम्बन्धमा आफ्ना तर्फबाट ३७ वटा बुँदामा सुझाव दिँदै एमालेले आयोगसमक्ष मौन अवधि घटाएर २४