२६ बैशाख २०८१, बुधबार

Tag: नेकपा एमाले

प्रभु साह नेकपा एमालेबाट निष्कासित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले प्रभु साहलाई पार्टीबाट निष्कासन गरेको छ । एमालेले स्थायी कमिटी सदस्य तथा मधेस प्रदेश सह-इन्चार्ज प्रभु साहलाई पार्टीबाट निष्कासन गरेको हो । एमालेका महासचिव शंकर पोखरेलले आज एक परिपत्र जारी गर्दै साहलाई