वैशाख ९ गते नै एकता गर्न एमालेको जोड
४ वैशाख, काठमाण्डौ । नेकपा एमालेको स्थायी कमिटीको बैठकले नेकपा माओवादी केन्द्रसँगको एकतालाई सकेसम्म वैशाख ९ गते नै घोषणा गर्नुपर्ने निष्कर्ष निकालेको छ । दुई पार्टीले गठन गरेका संगठन र वैचारिक कार्यदलले प्रतिवेदन दिइसकेको र नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवस