काठमाडौं । नेकपा (एमाले) को खनाल-नेपाल पक्षले समानान्तर कमिटी बनाउने निर्णय गरेको छ । खनाल-नेपाल पक्षको आज साँझ बसेको बैठकले माथिदेखि तलसम्म समानान्तर कमिटी बनाएर अघि बढ्ने निष्कर्ष निकालेको हो । नेकपा (एमाले) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा