२६ फाल्गुन २०८२, मंगलबार

Tag: नेकपा एमाले

ओलीका निर्णयविरुद्ध खनाल-नेपाल समूह संगठित हुने

काठमाडौँ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले कारबाही सुरु गरेपछि नेकपा एमालेको खनाल-नेपाल समूहले तल्लो तहसम्म संगठित हुने गरी अभियान सुरु गरेको छ । अध्यक्ष ओलीले सोमबार वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई ६ महिनाका लागि पार्टीको