७ फाल्गुन २०८२, बिहिबार

Tag: नेकपा एमाले

एमाले कार्यदल बैठक आज पनि सिंहदरबारमा बस्दै

काठमाडौं । नेकपा एमालेको पछिल्लो पार्टीभित्रको विवाद समाधान गर्नका लागि गठन गरिएको संयुक्त कार्यदलको बैठक आज पनि बस्दैछ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयमा साँझ ७ बजे बस्न लागेको हो । हिजो मंगलबार बसेको कार्यदलको बैठकले तीन बुँदे निर्णय