एमालेको प्रथम विधान महाधिवेशन आज शुक्रबारदेखि शुरु हुँदै
काठमाडौँ । नयाँ राजनीतिक परिस्थितिमा पार्टीको नीति र विधि तय गर्न ऐतिहासिक मानिएको नेकपा (एमाले) को प्रथम विधान महाधिवेशन आज शुक्रबारदेखि तीन दिनसम्म ललितपुरको गोदावरीमा आयोजना हुँदैछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले एमालेकाे प्रथम विधान महाधिवेशनको मध्यान्ह १२:१५ बजे