काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेमा दुई जना केन्द्रीय सदस्य थपिएपछि फेरि भाडभैलो मच्चिएको छ । यद्यपि स्थायी कमिटीले दुई जना नेतालाई केन्द्रीय कमिटी सदस्य मनोनित गरेकोमा एमालेका उपाध्यक्ष भीम रावलले सो निर्णयको विरोध गर्दै १० बुँदे सहमति कार्यान्वयन