२ जेष्ठ २०८१, बुधबार

Tag: नेकपा एमाले

१० बुँदे सहमतिबारे निर्णय गर्न एमाले स्थायी समिति बैठक बस्दै

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको १० बुँदे सहमतिबारे निर्णय गर्न स्थायी समिति बैठक आज बस्दैछ । ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा आज बिहान ११ बजे बैठक बस्न लागेको हो । शुक्रबारदेखि शुरु भएको केन्द्रीय समिति बैठक हिजो आइतबार समापन