८ जेष्ठ २०८१, मंगलबार

Tag: नेकपा एमाले

कर्णालीको मुख्यमन्त्रीमा माओवादी केन्द्र र एमालेले आलोपालो गर्ने

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) ले आलोपालो गर्ने भएका छन् । कर्णाली प्रदेशमा एमालेको अडानपछि माओवादी केन्द्रसँग आधा-आधा कार्यकाल सरकार चलाउने सहमति भएको हो । आज बिहीबार दिउँसो बसेको एमाले-माओवादी दलको बैठकले आधा-आधा कार्याकाल