अमेरिकी मन्त्रीलाई ओलीले भने- सरकारले सम्झौताबारे एमालेसँग छलफल नै गरेन
काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र अमेरिकी दक्षिण तथा मध्य एशियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच सिंहदरबारमा शिष्टाचार भेटघाट भएको छ । आज शुक्रबार दिउँसो सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा लुको प्रतिनिधिमण्डलसँग