हिजो स्थगित भएको एमालेको स्थायी कमिटी बैठक आज बस्दै
काठमाडौं । हिजो स्थगित भएको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक आज बिहान ११ बजे च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा बस्ने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । एमालेको दशौं राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा स्थायी कमिटी