काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । उनले आज शनिबार सामाजिक ट्वीटरमार्फत आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । ट्वीटरमा लेख्दै उनले परीक्षणबाट कोभिड संक्रमण पुष्टि भएको हुनाले आजैबाट स्वास्थ्य