काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले पोखरा महानगरपालिकाको प्रमुखमा कृष्ण थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । शनिबार बसेको सचिवालय बैठकले दीपक पौडेललाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको थियो । उपमेयरमा मञ्जु गुरूङलाई उम्मेदवार बनाउने निर्णय भएको थियो ।