३१ बैशाख २०८३, बिहिबार

Tag: नेकपा एमाले

एमाले अध्यक्ष ओलीले किन अचानक गर्दैछन् पत्रकार सम्मेलन ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आज पत्रकार सम्मेलन गर्दै छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीको आव्हानमा आज बिहान साढे १० बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयको मनमोहन स्मृति हलमा पत्रकार सम्मेलन हुन लागेको हो । एमाले