५ जेष्ठ २०८१, शनिबार

Tag: नीति तथा कार्यक्रम

वाग्मती प्रदेश नीति तथा कार्यक्रम : कोभिड-१९ नियन्त्रण तथा व्यवस्थापनमा केन्द्रित (पूर्णपाठ)

हेटौडा । वाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले प्रदेश सरकारको आर्थिक वर्ष २०७८/७९ नीति तथा कार्यक्रम सार्वजानिक गरेका छन् । प्रदेश सभाको आजको बैठकमा उनले प्रदेश सरकारको चौँथो नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । कोभिड १९ महामारीको रोकथाम तथा नियन्त्रण