२१ बैशाख २०८१, शुक्रबार

Tag: नीति तथा कार्यक्रम

राष्ट्रियसभा : नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौँ, २४ वैशाख । राष्ट्रियसभाको आजको बैठकले आर्थिक वर्ष २०७६/७७ का लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले यही वैशाख २० गते शुक्रबार सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा