सरकारको नीति तथा कार्यक्रम अघि राष्ट्रियसभाको बैठक बस्ने
काठमाडौँ । सरकारको नीति तथा कार्यक्रम अघि राष्ट्रियसभाको बैठक बस्ने भएको छ । राष्ट्रपति पौडेलले आज अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका हुन् । राष्ट्रपति पौडेलले सम्बोधन गर्नु अघि दिउँसो १ बजे