१ असार २०८१, शुक्रबार

Tag: नीति तथा कार्यक्रम

राजनीतिक दल नसच्चिए धेरै बालेन जन्मिएमा दलको अस्तित्व समाप्त हुँदै जानेछ : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले अब राजनीतिक दल ठीक ढङ्गले चल्न नसके धेरै बालेन साहहरु जन्मने र राजनीतिक दलको अस्तित्व समाप्त हुँदै जाने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सरकारको आगामी वर्ष २०७९/८० को नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै