२३ बैशाख २०८१, आइतबार

Tag: निलम्बित प्रधानन्यायाधीश

सिंहदरबारमा महाअभियोग सिफारिस समितिमा जबराको बयान जारी

काठमाडौँ । संघीय संसद्को प्रतिनिधि सभाअन्तर्गतको महाअभियोग सिफारिस समितिको बैठक जारी रहेको छ । महाअभियोग सिफारिस समितिको आज जारी बैठकमा सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग बयान जारी रहेको छ । समितिको बैठक सिंहदरबारस्थित संसदीय समितिको सभाकक्षमा बयान लिन सुरु