२१ बैशाख २०८१, शुक्रबार

Tag: निर्वाचन

स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न कमल थापाको माग

काठमाडौं । राष्ट्रीय प्रजातन्त्र पार्टीका पुर्वअध्यक्ष कमल थापाले विगतमा स्थानीय निकाय निर्वाचित पदाधिकारीविहिन हुँदा प्रजातन्त्र कमजोर भएको र जनताले सेवा पाउन नसकेको तितो अनुभवलाई दृष्टिगत गर्दै पदावधि सकिनु दुईमहिना अघि चुनाव गर्नुपर्ने बाध्यात्मक व्यवस्था गरिएको तथ्य मनन गर्न सबैमा आग्रह