४ बैशाख २०८१, मंगलबार

Tag: निर्वाचन

निर्वाचन कुनै हालतमा सर्दैन, वैशाख ३० गते नै हुन्छ : प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशव्यापी रुपमा स्थानीय तहको निर्वाचनको प्रक्रियामा सबै राजनीतिक दल जनताकोबीचमा गइरहेका बेला निर्वाचन सर्छ भनेर गरिएको प्रचार सत्य नरहेको बताएका छन् । “केही मानिसले त निर्वाचन हुने दिनको बिहानसम्म पनि निर्वाचन