निर्वाचन खर्चलाई मितव्ययी बनाउन माग
काठमाडौँ । महिला सेवा संस्थाले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ लाई दोस्रो संशोधन गर्न बनेको विधेयकमा यौनिक तथा लैंगिक अल्पसङ्ख्यक र अपांगता भएका व्यक्ति क्लटरलाई अन्यभित्र समावेश गर्न र निर्वाचन खर्चलाई मितव्ययी बनाउन सुझाव दिएको छ। साथै सस्थाले युवा तथा अन्य