१२ बैशाख २०८१, बुधबार

Tag: निर्वाचन आयोग

गठबन्धन गरेका दलले एउटै चिन्हबाट चुनाव लड्न पाउने

काठमाडौं । निर्वाचन आयोगले गठबन्धन गरेका दलले एउटै चिन्हबाट चुनाव लड्न पाउने बताएको छ । आयोगले दुई वा त्यो भन्दा बढी दलहरुले गठबन्धन गरेर एउटै निर्वाचन चिन्हबाट निर्वाचन लड्न खोजेमा सो सुविधा पाउने स्पष्ट पारेको हो । आयोगले प्रतिनिधिसभा र