१३ जेष्ठ २०८१, आइतबार

Tag: निर्वाचन आयोग

देशभर आजदेखि मतदाता नामावली अद्यावधिक सुरु

काठमाडौँ । निर्वाचन आयोगले आजदेखि मतदाता नामावली अद्यावधिक सुरु गर्ने भएको छ । आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारीका लागि आजदेखि मतदाता नामावली अद्यावधि कार्यक्रम सुरु हुने भएको हो । आज अर्थात् भदौ १२ गते सम्बन्धित वडा