२१ बैशाख २०८१, शुक्रबार

Tag: निर्वाचन आयोग

मतदानमा सहभागी हुन निर्वाचन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनमा मतदानमा सहभागी हुन अपिल गरेको छ । आयोगले इलाम र बझाङमा आज शनिबार हुने उपनिर्वाचनमा सहभागी हुन सम्पूर्ण मतदातालाई अपिल गरेको हो । आयोगले आज एक विज्ञप्ति जारी गर्दै इलाम-२ मा प्रतिनिधिसभा सदस्य र बझाङ