१४ बैशाख २०८१, शुक्रबार

Tag: निर्माण

एक महिनाभित्र निर्माण नथाले उद्योगको अनुमतिपत्र खारेज

८ माघ, काठमाण्डौ । सरकारले भैरहवामा स्थापित विशेष आर्थिक क्षेत्र (सेज)मा जग्गा ओगटेका उद्योगलाई निर्माण सुरु गर्न एक महिनाको समयसीमा दिएको छ । सोमबार उद्योग मन्त्रालयमा बसेको सरकारी सरोकारवाला निकायको बैठकले एक महिनाभित्र उद्योगहरुले निर्माण नथाले सेजभित्र सञ्चालनका लागि दिइएको