१४ बैशाख २०८१, शुक्रबार

Tag: निर्माण

गुर्जा–ढोरपाटन पदमार्ग निर्माण

१७ साउन, म्याग्दी । जिल्लाको धवलागिरि गाउँपालिका–१ गुर्जाबाट ढोरपाटन शिकार आरक्ष जोड्ने पर्यटकीय पदमार्ग निर्माण गरिएको छ । गाउँपालिकाको सहयोगमा गुर्जाका बासिन्दाले श्रमदान गरेर दोप्ताखोलादेखि रुघाचौरको उकालो खण्डमा पदमार्ग निर्माण गरेका हुन् । गाउँपालिकाले गत आर्थिक वर्षमा विनियोजन गरेको रु