८ बैशाख २०८१, शनिबार

Tag: निर्मल पुर्जा

कीर्तिमानी आरोहीले देशको गौरव बढाए : सञ्चारमन्त्री गुरुङ

काठमाडौँ । सरकारले विश्वको दोस्रो अग्लो हिमाल ‘माउन्ट केटु’ को सफल आरोहण गरी कीर्तिमान कायम गर्ने निर्मल पुर्जा (निम्स) सहित १० आरोहीलाई सम्मान गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज कीर्तिमानी आरोहीलाई सम्मान गरेको हो । दोलखाको गौरीशङ्कर