जानकी, बाँके । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विदेशी लगानी आकर्षित गर्न निजी क्षेत्रसँगको साझेदारी आवश्यक भएको बताएका छन्। सरकार यसमा जोड दिन तयार रहेको उनले उल्लेख गरे। बाँके उद्योग वाणिज्य संघले आज यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्री भण्डारीले