५ जेष्ठ २०८१, शनिबार

Tag: नारायणी नदी

नारायणी नदीमा बन्ने ‘सिग्नेचर पुल’ को प्रधानमन्त्रीले आज शिलान्यास गर्दै

चितवन । पूर्वपश्चिम राजमार्गको नारायणगढस्थित नारायणी नदीमा बन्न लागेको सिग्नेचर पुलको आज सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिलान्यास गर्दै छन् । चितवनको भरतपुर महानगरपालिका र नवलपरासी (बर्दघाट सुस्तापूर्व) गैँडाकोट नगरपालिका जोड्ने नयाँ पुल शिलान्यास गर्न लागेका हुन् । भरतपुर महानगरपालिकातर्फ पुलको