१९ आश्विन २०८३, सोमबार

Tag: नारायणी नदी

नारायणीले खतराको तह पार गर्यो, सावधान रहन आग्रह !

काठमाडौं । अविरल वर्षापछि आएको बाढीका कारण नारायणी नदीले खतराको तह पार गरेको छ । बाढी पूर्वानुमान महाशाखाको आज आइतबार बिहान ५:४० को अपडेटअनुसार नारायणी नदीले खतराको तह पार गरेको हो । महाशाखाले भनेको छ, “नारायणी नदीको देवघाटमा बाढी बढिरहेको