१२ आश्विन २०८१, शनिबार

Tag: नाग पूजा

नाग पञ्चमीमा के नाग पूजा गर्नाले सर्पको भय हुदैन त ?

हुनत सबै चाड पर्वहरू मनाउनुको पछाडी कुनै न कुनै रहस्य लुकेको हुन्छ । यस्तै हिन्दूहरूले प्रत्येक वर्षको श्रावण महिना शुक्ल पक्षको पञ्चमी तिथिमा मनाउने नाग पञ्चमीको महत्व पनि त्यतिकै देखिन्छ । यो पर्व बर्षायाममा पर्ने भएकाले सर्प, बिच्छी आदी बिषालु