९ आश्विन २०८१, बुधबार

Tag: नमूना बनाउँछु

स्वास्थ्य मन्त्रालयलाई पुनर्संचना गरेर नमूना बनाउँछु : मन्त्री ढकाल

काठमाडौँ, २९ असार । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले मन्त्रालयलाई पुनर्संचनासहित नमूना बनाउने बताउनुभएको छ । मन्त्रालयमा स्वास्थ्यसँग सम्बन्धित विभिन्न संस्था र ट्रेड युनियनका प्रतिनिधिसँगको छलफलमा आज मन्त्री ढकालले नीति तथा कार्यक्रममा उल्लेख भएका विषय कार्यान्वयनमा लैजाने बताउनुभएको हो ।