२२ चैत्र २०८२, आइतबार

Tag: नमूना कृषि

खड्गवारलाई नमूना कृषि गाउँ बनाइने

४ साउन, नेपालगञ्ज । बाँके जिल्लाको निर्वाचन क्षेत्र नं १ अन्तर्गतको कोहलपुर नगरपालिका वडा नं १३ स्थित खड्गवार गाउँलाई नमूना कृषि गाउँ बनाइने भएको छ । प्रदेश नं ५ सरकारले उक्त स्थानमा नमूना कृषि गाउँ निर्माण गर्न आवश्यक प्रक्रियासमेत अघि