८ मंसिर २०८१, शनिबार

Tag: नगर गौरवका योजना प्राथमिकता

शुक्लाफाँटा नगरपालिकाद्वारा नगर गौरवका योजना प्राथमिकतामा

दोधारा चाँदनी । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले आगामी आर्थिक वर्षको लागि रु ८८ करोडको बजेट ल्याएको छ । नगरपालिकाले नगरका गौरवका आयोजनालाई प्राथमिकतामा राख्दै आर्थिक वर्ष २०८०/८१ का लागि रु ८८ करोड सात लाख ९६ हजार विनियोजन गरेको छ । बिहीबार