१४ बैशाख २०८३, सोमबार

Tag: नगरपालिका अस्पताल

पिसीआर मेसिन एवं किट हस्तान्तरण

भक्तपुर । कोरिया नेपाल मैत्री नगरपालिका अस्पताललाई रोटरी क्लब अफ यलः ललितपुरले रु ८० लाख मूल्य बराबरको अत्याधुनिक पिसीआर मेसिन र किट अस्पतालमा आयोजित कार्यक्रममा हस्तान्तरण गरेको छ । मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित यस अस्पताललाई रोटरी ग्लोबल ग्रान्टअन्तर्गत विभिन्न देशको रोटरी