काठमाडौँ, १९ भदौ । धितोपत्र बजारमा कारोवारमापक नेप्से परिसूचक आज पुनः थामिएको छ । मङ्गलबार र बुधबार बढेको नेप्से आज भने थामिएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवारमापक नेप्से ३.७ विन्दुले घटेर एक हजार १९१.०७ विन्दुमा पुगेको छ ।