८ जेष्ठ २०८३, शुक्रबार

Tag: धितोपत्र बजार

नेप्से परिसूचकमा आज ३९ दशमलव ४४ अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कले ओरालो लागेर दुई हजार सात सय ४४ दशमलव ४० मा सीमित भएको छ । यो एक दशमलव ४१ प्रतिशतले गिरावट हो । ठूला कम्पनीको कारोबार मापन गर्ने