७ बैशाख २०८१, शुक्रबार

Tag: धितोपत्र बजार

धितोपत्र बजार : दोहोरो अङ्कको गिरावट कायमै

काठमाडौँ, १६ भदौ । आइतबार दोहोरो अङ्कले आरोलो लागेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि सोही लयमा घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १४.४५ बिन्दुले घटेर एक हजार १७०.३४ मा पुगेको छ । आज