९ जेष्ठ २०८१, बुधबार

Tag: धनराज गुरुङ

गाडीमा इम्बोस्ड नम्बर प्लेट गलत किन ? धनराजले दिए यस्तो कारण

काठमाडौँ । पूर्वसंसद एवं नेपाली काँग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट राख्नु गलत भएको बताएका छन् । सामाजिक संजाल ट्वीटरमा आज बिहान लेख्दै उनले सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट राख्नु गलत भएको कारण समेत दिएका छन्