२२ बैशाख २०८१, शनिबार

Tag: धनराज गुरुङ

एमसीसी तीन वर्षदेखि अड्काइराख्नु हाम्रो कमजोरी : उपसभापति गुरुङ

काठमाडौं । कांग्रेस उपसभापति धनराज गुरुङले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे नेपालले कमजोरी गरेको बताएका छन् । परियोजना सञ्चालन सम्झौता सन् २०१७ र कार्यान्वयनको सम्झौता सन् २०१९ मा गरे पनि तीन वर्षदेखि अड्काइराख्नु कमजोरी भएको उनको भनाइ