९ फाल्गुन २०८२, शनिबार

Tag: द्वापर युग

आज गङ्गोत्पत्ति (गङ्गासप्तमी) पर्व मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल सप्तमीका दिन मनाइने गङ्गा उत्पत्ति पर्व आज विभिन्न नदीमा विधिपूर्वक पूजा आराधना गरी मनाइँदैछ । द्वापर युगमा कपिलमुनिको श्रापबाट राजा सगरका ६० हजार छोरा भष्म भएपछि उनका सन्तति भगीरथले पितृ मुक्तिका लागि वर्षौँ तपस्या