३ मंसिर २०८१, सोमबार

Tag: देशका अधिकांश स्थानमा वर्षा

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश स्थानमा वर्षा

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । यसले देशभर बदली रहनुका साथै अधिकांश स्थानमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेश, कर्णाली